काठमाडौं । एफसी खुमलटारसँगको सहकार्यमा काठमाडौं किकर्स फुटबल एकेडेमीले एन्फा यु-१६ लिग खेल्ने भएको छ ।
यसका लागि काठमाडौं किकर्सले खुमलटारसँग सम्झौता गरिसकेको छ । एन्फामा दर्ता रहेका क्लबहरुले मात्रै लिग खेल्न पाउने नियम भएका कारण किकर्सले खुमलटारसँग सम्झौता गरेको हो।
खुमलटारले सोमबार आफ्नो पहिलो खेलमा संकटाको सामना गर्नेछ । काठमाडौं किकर्सले यसअघि देश तथा विदेशमा भएका विभिन्न उमेर समूहको प्रतियोगितामा सहभागिता जनाइसकेको छ ।
भिडियो
एपिएफसँग ८ गोल खाएपछि वालिङका प्रशिक्षक थापा भन्छन्ः हामी विभागीय जस्तो व्यावसायिक क्लब होइनौं
फिनिसिङमा अझै समस्या छ, धेरै गोल मिस भए: Jibesh Pandey || Head Coach, APF Club || Anfa Womens League
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC