भाद्र २३, २०८१ आइतबार | ०८:४३:०४
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

न्युजिल्यान्डलाई टेस्ट शृंखला

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलाको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले सात विकेटको जित निकालेको छ ।

यससँगै न्युजिल्यान्डले दुई खेलको शृंखलामा २-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो टेस्टमा न्युजिल्यान्ड २८१ रनले विजयी भएको थियो ।  

ह्यामिल्टन स्थित सेडन पार्क क्रिके मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २६७ रनको लक्ष्य न्युजिल्यान्डले तीन विकेट गुमाउँदै पूरा गर्यो । ४०-१ को स्थितीबाट चौथो दिनको सुरुआत गरेको न्युजिल्यान्ड थप दुई विकेट गुमाउँदै बाँकी २२७ रन बनायो । 

न्युजिल्यान्डका लागि केन विलियमसनले २६० बलमा १२ चौका र दुई छक्काको मद्दतले अविजित १३३ रनको योगदान दिए । यसैगरी विल योङ्गले १३४ बललमा आठ चौकाको मद्दतले अविजित ६०, टम लाथमले ३०, रचिन रविन्द्रले २० र डिभोन कोन्वेले १७ रन बनाए ।

केन विलियमसन

दक्षिण अफ्रिकका लागि तीनै विकेट डेन पिएडले लिए ।

दोस्रो इनिङमा दक्षिण अफ्रिकाले २३५ रन मात्र बनाउन सकेपछि न्युजिल्यान्डले २६७ रनको लक्ष्य प्राप्त गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि डेविड बेडिङ्हमले १४१ बलमा १२ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ११०  रनको योगदान गरे । किगन पिटरसनले ४३, कप्तान निल ब्रान्डले ३४, जुबैर हम्जाले १७ रन बनाए ।

न्युजिल्यान्डका लागि विलियम ओ’रुर्केले १३.५ ओभरमा चार मेडनसहित ३४ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी ग्लेन फिलिप्सले दुई तथा म्याट हेनरी,रचिन रविन्द्र र निल वाग्नरले समान एक विकेट लिए ।

डेविड बेडिङ्हम

त्यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले पहिलो इनिङमा २४२ रनको योगफल तयार पारेको थियो । २११ रनमै समेटिएपछि न्युजिल्यान्ड पहिलो इनिङमा ३१ रनले पछि परेको थियो । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024