भाद्र २३, २०८१ आइतबार | १०:०९:२१
एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि

प्रो क्लब च्याम्पियनसिपः पुलिसलाई उपाधि

काठमाडौं । पर्सा क्लब ११ माथि १ सय रनको सानदार जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा शनिबार पुलिसले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य पछ्याएको पर्सा ११ ओभरमा ४५ रनमै समेटियो ।

पर्साका लागि अनिल शाहले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रहन जोड्न सकेनन् । पुलिसका लागि सागर ढकालले ४, राशिद खान र ललितनारायण राजवंशीले समान दुई तथा करण केसी र शेर मल्लले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको थियो । पुलिसका लागि करण केसीले अविजित ४०, अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आरिफ शेखले १६ रन बनाए ।

पर्साका लागि पवन सराफ र सैफुल्लाह अन्सारीले २ तथा रुपेश सिंह र रन्जित कुमारले समान एक विकेट लिए ।

पुलिसले वन्डर्स क्लब नेयडा तथा पर्साले त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।  आर्मीले नोयडालाई ६ विकेटले हराउँदै तेस्रो स्थान हासिल गर्यो ।  


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024