वैशाख २८, २०८२ आइतबार | १९:१८:१४
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

ठूला प्रतियोगिताको सेमिफाइलनमा भारत सधैँ अभागी

काठमाडौं । घरेलु मैदानमा जारी आईसिसी  एकदिवसीय विश्वकप २०२३ मा भारत सेमिफाइलनमा पुगेको छ । बुधबार हुने पहिलो सेमिफाइनलमा शीर्षस्थानको भारतले चौथो स्थानको न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । लिग खेलहरुमा भारत अपराजित रहँदै अन्तिम चारमा एक खेलअघि नै स्थान बनायो ।

इतिहास हेर्दा लिग चरणमा सानदार प्रदर्शन गरेको भारत नकआउट चरणमा भने कमजोर प्रदर्शन गरेको छ । भारत पछिल्लो १० वर्ष यता ठूलो प्रतियोगितामा ९ मध्ये आठ पटक सेमिफाइलन र फाइनलमा पराजित भएको छ । त्यसैले कोलकत्तामा हुने सेमिफाइनलमा कतै भारत पराजित हुने त हैन भन्ने अनुमान बढ्न थालेको छ ।

भारत सन् १९७५ देखि १९८३ सम्म विश्वकपको कुनै पनि संस्करण नकआउट चरणमा स्थान बनाउँनै सकेन । सन् १९८३ मा पहिलो पटक नकआउटमा स्थान बनायो । साथै उपाधि पनि जित्यो ।

१० जुलाई २०१९ मा भारत म्यानचेष्टरमा भएको सेमिफाइलनमा न्युजिल्यान्डसँग १८ रनले पराजित हुँदै बाहिरिएको थियो । क्रिजमा रहेका कप्तान महेन्द्रसिंह धोनी २ रन बनाउँदा रनआउट भएपछि भारतको उपाधि जित्ने सम्भावना समाप्त भएको थियो ।

सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेपछि भारतलाई पाँचौं पटक आईसिसीको कुनै प्रतियोगिता जित्ने अवसर थियो । त्यसपछि तीन पटक यस्तै नतिजा आयो । पछिल्लो १० वर्षमा ९ मध्ये आठ प्रतियोगिता यस्तै भएको छ ।

भारत सन् १९७५ देखि १९८३ सम्म विश्वकपको कुनै पनि संस्करण नकआउट चरणमा स्थान बनाउँनै सकेन । सन् १९८३ मा पहिलो पटक नकआउटमा स्थान बनायो । साथै उपाधि पनि जित्यो ।

सन् १९८४ देखि सन् २००६ सम्म भारतले आईसिसीका ११ प्रतियोगिता खेल्यो । पाँच पटक सेमिफाइनल र फाइनलमा हार्याे । एक पटक फाइनल वर्षाले प्रभावित भयो र उपाधि बाढेको थियो । सन् १८८३ देखि भारतले सन् २००६ सम्म कुनै प्रतियोगिता नै जितेन ।

सन् २००७ देखि २०१३ सम्म भने भारत उच्च लयमा रह्यो । अधिकांश खेलेको प्रतियोगिताको उपाधि नै जित्यो । 

सन् २००७ देखि २०१३ सम्म भने भारत उच्च लयमा रह्यो । अधिकांश खेलेको प्रतियोगिताको उपाधि नै जित्यो । भारतले ट्वान्टी २० विश्वकप देखि च्याम्पियन्स ट्रफी हात पार्याे । सात प्रतियोगिता खेल्दा तीन उपाधि जित्यो । तीन प्रतियोगितामा नकआउटमा पुग्यो ।

सन् २०१४ देखि २०२३ सम्म ९ मध्ये ८ आईसिसी प्रतियोगिताको नकआउटमा पुगेको छ । तर, एक पटक पनि उपाधि जित्न सकेको छैन ।

–सन् २०२३ टेष्ट च्याम्पियनसिपको फाइनलमा भारत अस्ट्रेलियासँग दुई सय ९ रनले पराजित । 
–सन् २०२२ ट्वान्टी २० विश्वकपमा समूह चरणमा एक खेलमात्रै हारेको भारत सेमिफाइनलमा इङ्ल्यान्डसँग १० विकेटले पराजित
– सन् २०२१ विश्व टेष्ट च्याम्पियनसिपको अंक तालिकामा एक नम्बरमा रहेको भारत फाइनलमा न्युजिल्यान्डसँग आठ विकेटसँग पराजित
– सन् २०१९ एकदिवसीय विश्वकपको सेमिफाइनलमा भारत न्युजिल्यान्डसँग १८ रनले पराजित, लिग चरणमा भारत ९ मध्ये एक खेलमा मात्रै पराजित भएको थियो । 

सन् २०१४ ट्वान्टी २० विश्वकपको फाइलनलमा श्रीलंकासँग ६ विकेटको हार । फाइलनल अघि भारतले लगातार पाँच खेल जितेको थियो । 


– सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा भारत पाकिस्तानसँग एक सय ८० रनले हार्याे । भारतले लिग चरणमा जम्मा एक खेल हारेको थियो । 
–सन् २०१६ ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा भारत वेष्ट इन्डिजसँग सात विकेटले पराजित
– सन् २०१५ एकदिवसीय विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियासँग ९५ रनले पराजित
– सन् २०१४ ट्वान्टी २० विश्वकपको फाइलनलमा श्रीलंकासँग ६ विकेटको हार । फाइलनल अघि भारतले लगातार पाँच खेल जितेको थियो । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP