भाद्र २३, २०८१ आइतबार | १०:३२:३१
एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि

इङ्ल्यान्डले दियो पाकिस्तानलाई ३ सय ३८ रनको लक्ष्य

काठमाडौं । साबिक विजेता इङ्ल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तानसामू ३ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कोलकातास्थित इडेन गार्डेनमा टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय ३७ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले ७६ बलमा ११ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । जो रुटले ७२ बलमा चार चौकाको मद्दतले ६० रन बनाए ।

यसैगरी जोनी बेयरिस्टोले ६१ बलमा सात चौका र एक छक्काको मद्दतले ५९, डेविड मलानले ३१, ह्यारी ब्रुक्सले ३०,कप्तान जोस बट्लरले २७ र डेविड विलीले १५ रन बनाए ।

तेस्रो विकेटका लागि स्टोक्स र रुटले १ सय ३२ तथा पहिलो विकेटका बेयरिस्टो र मलानले ८२ रनको साझेदारी गरे । पाकिस्तानका लागि हरिस रौफले तीन, मोहम्मद वासिम र शाहिन शाह अफ्रिदीले समान दुई र इफ्तिखर अहमदले एक विकेट लिए ।

च्याम्पियन्स ट्रफीको सम्भावना जिवितै राख्न इङ्ल्यान्डलाई जित्नै पर्ने दबाब छ । यता सेमिफाइनल लगभग समाप्त भइसकेको पाकिस्तान पनि जित निकाल्ने लक्ष्यमा छ । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024