काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) साधारणसभा अघि बसेको कार्यसमिति बैठकले वार्षिक अडिट प्रतिवेदन फेल गराएको छ ।
क्यानको साधारणसभा शुक्रबार नक्सालमा सुरु भएको छ । त्यसअघि कोषाध्यक्ष रोशनबहादुर सिंहले प्रस्तुत गरेको वार्षिक अडिट प्रतिवेदन कार्यसमितिले स्वीकृत नगरेको हो ।
‘साधारणसभाअघि फेरि त्यसलाई छलफल गर्छौ । कसरी हुन्छ निकासा दिन्छौं,’ एक सदस्यले खेलाडीसँग भने ।
नेपाल ट्वान्टी २० लिग तथा विभिन्न शृङ्खलामा भएको आर्थिक रिपोर्ट गलत नभएको भन्दै कार्यसमितिले स्वीकृत नगरेको हो ।
क्यानको साधारणसभा कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् । शनिबार चार वर्षको लागि क्यानको निर्वाचन हुँदैछ ।
भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP