भाद्र २३, २०८१ आइतबार | १०:०७:२९
एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि

आइसिसी ट्वान्टी-२० विश्वकप छनोटः मलेसियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध नेपालले पाँच रनको रोमाञ्चक जित निकालेको छ ।

जितसँगै नेपालले दुई अंक जोड्दा मलेसियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

बायोमास रंगशालामा बिहीबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ८५ रनको पछ्याएको मलेसियाले २० ओभर नै ब्याटिङ गरे पनि नै विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि कप्तान विनिफ्रेड एनी दुराइसिंगमले २८, अइना हसिमले १४ र मास एलिसाले १० रन बनाउँदा अन्य ब्याटरले दोहारो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कविता कुँवर र कविता जोशीले समान दुई तथा कप्तान रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफत तयार पारेको थियो ।

नेपालकी लागि सीता राना मगरले ५४ बलमा एक चौकाको मद्दतले अविजित ३८ रनको योगदान दिइन् । यसैगरी अप्सरी बेगमले १७ र कप्तान रुबिना क्षेत्रीले १२ रन बनाए ।

छैटौं विकेटका लागि सीता र अप्सरीले ५१ रनको साझेदारी गरे  ।

मलेसियाका लागि अइना हसिमले दुई तथा माहिरा स्माइल अइस्या एलिसा फिरदौज ले र निक नुर अटिएलाले समान एक विकेट लिए ।  

नेपालले दोस्रो खेलमा शुक्रबार बहराइनको सामना गर्नेछ । 

 

 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024