भाद्र २३, २०८१ आइतबार | ०८:४४:०६
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

वेष्ट इन्डिजविरुद्ध भारतको सहज जित

काठमाडौं । सुर्यकुमार यादवको उत्कृष्ट प्रदर्शनसँगै भारतले वेष्ट इन्डिजविरुद्धको तेस्रो खेल सात विकेटले जितेको छ । पाँच ट्वान्टी २० शृंखलामा पहिलो जितसँगै भारतले घरेलु टोली वेष्ट इन्डिजविरुद्धको शृंखला जित्ने सम्भावना कायम राखेको हो ।

यसअघि भारत दुबै खेलमा पराजित भएको थियो । पहिलो खेलमा ४ रनले पराजित भारत दोस्रो खेलमा दुई विकेटले हारेको थियो । दुईबीचको चौथो खेल शनिबार हुनेछ ।

वेष्ट इन्डिजले दिएको एक सय ६० रनको विजयी लक्ष्य भारतले १७.५ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो ।

तेस्रो नम्बर क्रिजमा आएका सुर्यकुमार यादवले ८३ रन जोडेपछि भारत जिततर्फ लम्किएको थियो । सुर्यकुमारले ४४ बलमा १० चौका र चार छक्का प्रहार गरेका थिए । तिलक बर्मा ३७ बलमा ४९ बनाउँदै अविजित रहे । कप्तान हार्दिक पांड्याले २० रन बनाए ।

सुर्यकुमार र तिलकले दोस्रो विकेटको लागि ८७ रनको साझेदारी गरेपछि भारत बलियो स्थितिमा पुगेको थियो । पांड्या र तिलकले ४३ रनको अविजित साझेगरी गरेका हुन् । वेष्ट इन्डिजका अल्जारी जोसेफले सर्वाधिक दुई विकेट लिएका थिए ।

यसअघि टस जितेर सुरुआती ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । ओपनर ब्रान्डम किङले ४२, कप्तान रोभमन पावलले ४०, केली मायर्सले २५, निकोलस पूरनले २० र जोनसन चार्लेसले १२ रनको योगदान गरेका थिए ।

भारतका कुलदीप यादबले सर्वाधिक तीन विकेट लिएका हुन् । अक्षल पटलले एक विकेट लिए । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024