ट्वान्टी२०

जितको लक्ष्यमा नेपाल

काठमाडौं । मलेसियाविरुद्धको दोस्रो ट्वान्टी२० खेलमा आज मैदान उत्रदा नेपाली महिला राष्ट्रिय टोली जितसहित शृंखलामा ११ को बराबरी गर्न चाहन्छ । 

आइतबारबाट सुरु शृंखलाको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको ५१ रनको लक्ष्य मलेसियाले मात्र ५ विकेटको क्षतीमा पूरा गरेको थियो ।

नेपाली महिला टोलीले मलेसियालाई नतिजा सुम्पिएको यो पहिलो खेल थियो । 

पाँच खेलको शृंखलाअन्तर्गत नेपालले तेस्रो खेल जेठ १८ मा चौथो खेल जेठ २० र पाँचौ खेलजेठ २१ मा खेल्नेछ ।