जेष्ठ ६, २०८२ सोमबार | ०८:५४:४०
युएईविरुद्ध फिल्डिङ गर्दै नेपाल गुजरातको जितले तीन टोली प्लेअफमा साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो पुरुषोत्तम चौलागाईंलाई उपाधि चेल्सी महिला एफए कपको च्याम्पियन रोयल्सको दोस्रो जित बिएनए कपमा भ्याली पब्लिकलाई दोहोरो उपाधि राजस्थानविरुद्धको जितले पञ्जावको प्लेअफ सम्भावना बलियो रेलिगेसन नजिक टुसाल, मध्यपुरसहित पाँच टोलीले दोस्रो डिभिजनको हैसियत जोगाए मन्त्री चौधरीबाट कभर्डहल निरिक्षण र छड्के (फोटो फिचर) युएईविरुद्ध फिल्डिङ गर्दै नेपाल गुजरातको जितले तीन टोली प्लेअफमा साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो पुरुषोत्तम चौलागाईंलाई उपाधि चेल्सी महिला एफए कपको च्याम्पियन रोयल्सको दोस्रो जित बिएनए कपमा भ्याली पब्लिकलाई दोहोरो उपाधि राजस्थानविरुद्धको जितले पञ्जावको प्लेअफ सम्भावना बलियो रेलिगेसन नजिक टुसाल, मध्यपुरसहित पाँच टोलीले दोस्रो डिभिजनको हैसियत जोगाए मन्त्री चौधरीबाट कभर्डहल निरिक्षण र छड्के (फोटो फिचर)

ओलम्पिकमा अमेरिकालाई सय मिटरमा २० वर्षपछि स्वर्ण

काठमाडौं । अमेरिकाले ओलम्पिकअन्तर्गत एथ्लेटिक्सको एक सय मिटर दौडमा २० वर्षपछि स्वर्ण पदक जितेको छ । स्प्रिन्टर नोह लाइल्सले पेरिस ओलम्पिकमा ९.७९ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान रचे ।

लाइल्सको कीर्तिमानसँगै अमेरिकाले २० वर्षपछि उपाधि फर्काएको हो । सन् २००४ को एथेन्स ओलम्पिकमा अमेरिकाका जास्टिन गैटलिनले सबैभन्दा छोटो दूरीको दौडमा स्वर्ण पदक जितेका थिए ।

आइतबार राति जमैकाका किशाने थोप्सनले ९.७९ सेकेन्ड लगाएर रजत पदक तथा अमेरिकाकै फ्रेड कर्लीले ९.८१ सेकेन्ड समय निकाल्दै कास्य पदक पक्का गरेका हुन् ।

यससँगै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित कुल ७१ पदक जितेको छ । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP