चैत्र ७, २०८२ शनिबार | २३:५६:४७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

साहसिक खेलकर्मी 'गुफी'लाई सम्मान

काठमाडौं । अल्फा अटोमोटिभ प्रालीले प्रमोद श्रेष्ठ 'गुफी'लाई सम्मान गरेको छ । साहसिक खेलकर्मी गुफीलाई मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अटोमोटिभले शुक्रबार पाँच लाख रूपैयाँसहित सम्मान गरेको हो । 

गुफी रोयल इनफिल्डको अनुभवी राइडर हुन् । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने गुफीले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र भारतको सफल यात्रा गरिसकेका छन् | यस्तै, सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयावधीमा रोयल इन्फिल्ड ३५० सिसीबाट पूर्वपश्चिम राजमार्ग (मेची–महाकाली) पार गरी कीर्तिमानसमेत कायम गरिसकेका छन् । विभिन्न सामाजिक कार्यमा समेत सक्रिय गुफी सगरमाथा आरोहण गर्दैछन् ।

'८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा' अभियानलाई अन्तर्गत गुफी सगरमाथा आरोहण गर्न लागेका हुन् । सम्मान कार्यक्रममा रोयल इनफिल्डको झण्डासमेत सगरमाथाको शिखरमा पुर्याउन प्रमुख कार्यकारी अधिकृत हर्ष संघाइले गुफीलाई हस्तानतरण गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो