चैत्र ७, २०८२ शनिबार | २२:२४:१८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

गोर्खाली च्याम्पियनसिप शनिबार हुने

प्रतियोगिताको बारेका जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।


काठमाडौँ । गोर्खाली च्याम्पियनसिप फाइट प्रतियोगिता शनिबार ठमेलस्थित लर्ड अफ ड्रिक्स (एलओडी) मा हुने भएको छ ।

आयोजक गोर्खाली च्याम्पियनसिप बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी दियो । 

एममए र मुवाइ थाइ गरि दुई विधा समावेश प्रतियोगितामा कुल  १४ फाइट हुनेछन् ।

नेपालबाट २८ खेलाडीले सहभागिता जनाउने छन् । यस्तै प्रतिगोगितामा विभिन्न देशका फाइटरको पनि सहभागिता रहने छ ।

प्रतियोगिताको टिकट खल्ती एपबाट लिन सकिने आयोजकले बताएको छ । टिकट मूल्य रेगुलरतर्फ  तीनहजार र रिङ साइडमा पाँच हजार रुपैया तोकिएको छ । 

भिआइपीतर्फको टिकट भने विक्री भइसकेको आयोजकले जनाकार दियो 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो