काठमाडौं । नेपालको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीको नेतृत्वमा साउन २५ र २६ गते बुलेट राइड कार्यक्रम हुने भएको छ ।
काठमाडौंदेखि चुम्लिङ्टार सम्म हुने राइडमा करिब ३५ वटा बुलेट बाइक समावेश गरिने छ ।
पहिलो दिन रिभर फन रिसोर्टमा पुगेर बास बास्ने आयोजकको योजना छ। त्यसदिन बाइक सम्बन्धी विभिन्न खेल सम्पन्न हुनेछन् । यसैगरी दोस्रो दिन राफ्टिङ गरी टोली काठमाडौ फर्कने तालिका छ ।
यसअघि पनि सञ्जयको नेतृत्वमा नेपालको ढोरपाटन, पोखरा, मुलकोट लगायतका पर्यटकिय स्थलका साथै भारतको सिक्किम ग्यान्टोकसम्मको बुलेट राइड कार्यक्रम आयोजना भएको थियो ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO