चैत्र ५, २०८२ बिहीबार | १७:४३:३१
महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी

मनाङ मेनिया यसै महिना

काठमाडौं । शाहसिक पर्यटनअन्तर्गत मोटरसाइकल पर्यटन प्रवद्र्धनको उदेश्यसहित काठमाडौं लेजेन्डस प्रालिले प्रख्यात अन्नपूर्ण क्षेत्रको मनाङमा यसै महिना मनाङ मेनिया गर्ने भएको छ ।

कोभिड १९ को महामारीपछि सिथिल भएको पर्यटन व्यावसाय विस्तारै पुरानो अवस्थामा फर्किने प्रयासमा रहेका बेला त्यसैको गति बढाउने उद्देश्यसहित मोटरसाइकल चालकहरुको मेला मनाङ मेनिया गर्न लागिएको काठमाडौं लेजेन्डसका अध्यक्ष रमेश अवालेले जनाएका छन् ।

यही फागुन २५ देखि २८ गतेसम्म हुने मेनियामा नेपालका विभिन्न जिल्लाका साथै भारत, भुटान, अस्ट्रेलिया र टर्कीबाट समेत गरि व्यक्तिगत तथा मोटरसाइकल क्लबको नाममा १५० चालकको सहभागिता रहने बताइएको छ । कार्यक्रम स्थानीय न्येस्यांग गाउँ पालिका, स्थानीय युवा समूह, आमा समूह र मनाङका प्रदेश सांसदहरुको सहयोगमा हुनेछ ।

मेनियामा भाग लिनका लागि तीन रातको होटल बसाई र खानाको व्यवस्थासँगै स्थानीय हाइकिङ, मोटरसाइक्लिङ, सांगीतिक कार्यक्रमलगायतका लागि सहभागीले ८ हजार रुपैयाँ तिरेर आफ्नो नाम दर्ता गर्नुपर्नेछ ।

अल्फा अटोमोटिभ प्रालिको रोयल इन्फिल्ड मोटरसाइकल मुख्य प्रायोजक रहेको मेनियालाई कवच गियर, गल्फ ल्युब, हुम्टो नेपाल, लिक्वी मोली नेपाल र खुकुरी रमले सहप्रायोजकका रुपमा सघाएका छन् । यसैगरी दालभात पावर, हिमालया कफी, सिटाफेल, मास्टर ट्रेडर्र, दुई पाङग्रा, हार्ड ह्याट, प्रिन्ट एक्सप्रेस पनि कार्यक्रमको सहयोगीका रुपमा रहनेछन् ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।