चैत्र ७, २०८२ शनिबार | ०३:५३:१६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

स्केटिङ रेसमा आयोजक ज्ञान संस्कार च्याम्पियन

काठमाडौं । आयोजक ज्ञानसंस्कार इन्टरनेसनल स्कुलले प्रथम अन्तर विद्यालय स्केटिङ रेस प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

१० स्पर्धा समावेश प्रतियोगितामा ज्ञान संस्कार तीन स्वर्ण, चार रजत र तीन कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो । सामाखुशीस्थित आयोजककै हातामा भएको प्रतियोगितामा समान दुई स्वर्ण र  रजत पदकका साथ राजश्री गुरुकुल दोश्रो भयो । तेश्रो स्थानको विल्सन एकेडेमीले दुई स्वर्ण र तीन कांस्य पदक हात पार्यो ।

प्रतियोगितामा २४ विद्यालयका १८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

विजेतालाई नेपाल रोलबल एसोसियसनका प्रमुख वीरकृष्ण महर्जन, रोलबल एसोसियसनका उपप्रमुख रमेश गौतम, लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष राजेन्द्र महर्जन, वरिष्ठ प्रशिक्षक सुनिल दागा पाटिललगायतल पुरस्कृत गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो