माघ १७, २०८२ शनिबार | १६:०१:३५
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

एसियाली खेलकुदः क्यानोइङका गणेश आठौं स्थानमा

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुुदको क्यानोइङअन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङले आठौं स्थान हासिल गरेका छन् ।

फुयाङ वाटर स्पोर्टस सेन्टरमा शनिबार भएको फाइनल चरणमा १० खेलाडीले प्रतिस्पर्धा गरेकोमा गणेश आठौं भएका हुन् । क्यानोइङमा नेपालबाट गणेशले मात्र सहभागिता जनाएका थिए । 

त्यसअघि शनिबार बिहान भएको सेमिफाइनल चरण पार गर्दै गणेश फाइनल चरणका लागि छनोट भएका थिए । सेमिफाइनलमा १६ खेलाडीले प्रतिस्पर्धा गरेकोमा १० खेलाडी फाइनलले फाइनल चरणमा स्थान बनाएका थिए।

यस स्पर्धामा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनिज ताइपेइका उ शाओ हसुअनले कांस्य पदक जिते ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।