पोखरा । विरेन्द्र लामाको अध्यक्षतामा गण्डकी प्रदेश र्याफ्टिङ एन्ड क्यानोइङ संघ गठन भएको छ ।
पोखरामा सम्पन्न संघको पहिलो अधिवेशनले लामाकाे अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा दीपेन्द्र मर्सानी, महासचिवमा सोभा जलारी र कोषाध्यक्षमा किशोर दाहाल छन् । यसैगरी सदस्यमा ब्रजेस कसजु श्रेष्ठ र सीता थापा छन् ।
बाँकी एक सदस्य भने प्रदेश खेलकुद विकाश सिमितिको सिफारीमा मनोनयन गरिने संघ जनाएको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
