चैत्र ६, २०८२ शुक्रबार | १३:३८:२३
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

नुवाकोटे टाइगर च्याम्पियन

काठमाठौं । सुर्खेतको विरेन्द्रनगरमा आयोजित दोश्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तमा नुवाकोटे टाइगर च्याम्पियन बनेका छन् ।

७२औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलाकुद’ भन्ने नाराका साथ मदन भण्डारी रिङ रेस्लिङ विभागले आयोजना गरेको उक्त प्रतियोगिताको हेभीवेटतर्फ टाइगर च्याम्पियन बनेका हुन् । टाइगरले उपाधिसँगै एक लाख पाँच हजार प्राप्त गरे ।

विरेन्द्रनगरस्थित खुल्लामञ्च घन्टाघरमा भएको भिडन्तमा टाइगरले किङ रोर्वोटलाई पराजित गरेका थिए । हार्डकोरतर्फको एक अर्को खेलमा साइनलाई हराउँदै चट्टान च्याम्पियन बने भए । चट्टानले उपाधिसँगै ७५ हजार रुपैयाँ पाए ।

त्यस्तै मिडल वेटतर्फ डेभिडलाई हराएका साइनले ७० हजार रुपैयाँ प्राप्त गर्दा महिलातर्फ लाइट वेट भिडन्तमा आकृतीलाई पराजित गरेकी तन्नुले ६० हजार प्राप्त गरिन् ।

पुरुष लाइट वेटतर्फ सिजे वर्ल्डले कम्ब्याट कर्मालाई पराजित गरी ४० हजार रुपैयाँ प्राप्त गरे भने ट्याग टिमतर्फको भिडन्तमा टुपी ग्याङलाई पराजित गर्दै एक्स हिरो एण्ड सुजल टिम ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा विजेतालाई नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कंडेल, एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, मदन भण्डारी फाउन्डेशनका केन्द्रिय सदस्य टिका विष्ट, प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव विश्वमित्र सञ्ज्याल, एकेडमीकी उपमहासचिव सूवर्ण श्रेष्ठ, सचिव सञ्जु महर्जन लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रम एकेडेमीका कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रिय उपाध्यक्ष तेज बिक्रम बस्नेतको अध्यक्षतामा भएको थियो । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च भएको आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो