फाल्गुन ३०, २०८२ शनिबार | १०:५८:२०
इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे

राजेश र निश्मा च्याम्पियन

रत्नाङ्गे । सोलुखुम्बुको रत्नाङ्गेमा भएको इन्दुरो रत्नाङ्गे माउन्टेन बाइक रेस प्रतियोगितामा राजेश मगर र निश्मा श्रेष्ठ च्याम्पियन बनेका छन् ।

प्रतियोगितामा पुरुषतर्फको इलिटमा राजेशले आठ स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए । यसै विधामा क्रिस्टोफर किलिङ्स दोस्रो तथा तेन्गी रोवर्स तेस्रो भए ।

राजेशले ३० हजार, क्रिस्टोफरले २० हजार र तेन्गीले १० हजार रुपैयाँ पाए ।

महिलातर्फ निश्मा पहिलो हुँदा लक्ष्मी मगर दोस्रो तथा उषा खनालले तेस्रो स्थान हासिल गरे । निश्माले ३० हजार, लक्ष्मीले २० हजार तथा उषाले १० हजार रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फको मास्टर्स विधामा दिनेश महर्जन पहिलो हुँदा मनोज क्षेष्ठले दोस्रो तथा विनेश तुलाधरले तेस्रो स्थान हासिल गरे।

त्यस्तै जुनियरतर्फको विधामा छिरिङ पासाङ शेर्पा पहिलो तथा दुर्वेशविक्रम शाह दोस्रो भए । यो विधामा दुई मात्र खेलाडीले सहभागिता जनाएका थिए ।

दुवै विधाका विजेता खेलाडीले केटीएम सिटी र कोलम्बसबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रुपमा साथ दिएको थियो ।

प्रतियोगिताका चार विधामा दुई विदेशीसहित २६ राइडरले प्रतिस्पर्धा गरेका थिए । हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र पर्यटन पर्वद्धनमा सहयोग  पुर्याउन प्रतियोगिताको आयोजना गरिएको फाप्लु माउन्टेन बाइक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए ।

 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||