चैत्र १४, २०८२ शनिबार | १०:५६:४४
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

भिएनएलः अमेरिका र फ्रान्स फाइनलमा

रोम । भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत पुरुषतर्फ उपाधिका लागि अमेरिका र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

इटालीमा जारी प्रतियोगिताको सेमिफाइनलमा आइतबार फ्रान्सले इटालीलाई २५–२२ २५–२० २५–१५ को सोझो सेटमा हराएर फाइनलमा अमेरिकासँगको भेट पक्का गर्यो ।

गत वर्ष सेमिफाइनलमा ब्राजिलसँग सोझो सेटमा पराजित भएको फ्रान्सको उपाधि जित्ने सपना अधुरै रहेको थियो । 

यसअघि शनिबार पहिलो सेमिफाइनलमा अमेरिकाले साविक उपविजेता पोल्यान्डलाई २५–२२ २५–२३ २५–१३ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

जुन आठदेखि सुरु भएको प्रतियोगितामा विश्व भलिबलको सर्वाेच्च निकाय एफआइभिबीले जारी गरेको वरीयताको शीर्ष १६ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल खेल सोमबार हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो