माघ २९, २०८२ बिहीबार | ०९:११:२१
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

सहज जितका साथ ललितपुरको सुरुआत

काठमाडौं । ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा शुक्रबार विजयी सुरुआत गरेको छ ।

फ्रेन्चाइज भलिबल लिगको दोस्रो संस्करणको पहिलो दिन दोस्रो खेलमा ललितपुरले मधेष युनाइटेडमाथि सोझो सेटमा जित हासिल गर्यो । शुक्रबारै उद्घाटन खेलमा साबिक विजेता कर्णाली एसभिजले पोखरा निन्जाजलाई सोझो सेटमै पराजित गरेको थियो ।

पोखरा रंगशाला परिसरस्थित कभर्डहलमा प्रभावशाली सुरुआत गर्ने क्रममा ललितपुरले मधेषमाथि पहिलो सटमा २५-१७ को नतिजा निकालेको थियो । त्यही प्रभावलाई निरन्तरता दिने क्रममा दोस्रो सेटमा ललितपुरले अझ उत्कृष्ट प्रदर्शन गर्यो । 

दोस्रो सेटको नतिजा ललितपुरले २५-१३ ले पक्षमा पारेको थियो । तेस्रो सेटमा मधेषले सुधारिएको प्रदर्शन गरे पनि त्यो जितलाई पर्याप्त भएन । ललितपुरले २५-१९ को सहज नतिजा निकाल्दै खेल समग्रमा ३-० ले आफ्नो पक्षमा पार्यो । 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं