माघ ५, २०८२ सोमबार | १३:१६:५०
चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने

साविक विजेता कर्णालीको विजयी सुरुआत

काठमाडौं । साविक विजेता कर्णाली एसभिजले एभरेष्ट महिला भलिबल लिगमा शुक्रबार विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशाला परिसरस्थित कभर्डहलमा शुक्रबार सुरु भएको फ्रेन्चाइज भलिबल लिगको उद्घाटन खेलमा कुमार राईको मुख्य प्रशिक्षणमा रहेको कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि सोझो सेटमा विजय हासिल गर्यो ।

विपक्षीमाथि पूरा हावी भएको कर्णालीले पहिलो सेटमा २५–२१ को नतिजा हासिल गरेको थियो । दोस्रो सेटमा त्यही जोशलाई निरन्तरता दिँदै २५–२० को जित हासिल गरेको कर्णालीले तेस्रो सेटमा २५–१४ को सहज नतिजा निकालेको थियो ।

कर्णालीको टिम गतवर्षझै यसपाली पनि न्यु डायमण्डका प्रशिक्षक राईको नेतृत्वमा छ । यसैगरी टिमको मार्की खेलाडीमा पनि सुमित्रा रेग्मीकै निरन्तरता छ । पोखरा भने यसपाली गतवर्षकी मार्की सरस्वती चौधरी अस्ट्रेलिया लागेका कारण प्रगती नाथको नेतृत्वमा छ । प्रगती पनि न्यु डायमण्डमा राईकै उत्पादन हुन् । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate