काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करण शुक्रबार (आज)बाट सुरु हुँदैछ ।
उद्घाटन खेलमा साबिक विजेता कर्णाली यश्विसले नयाँ टोली पोखरा निन्जाजको सामना गर्दैछ । पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्डहलमा हुने खेल दिउँसो २ बजे हुनेछ ।

दिनको दोस्रो खेलमा साबिक उप–विजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ४ बजे हुनेछ ।
कूल ६ टोलीको सहभागिता रहेको प्रतियोगिता भदौ २८ गते शनिबारसम्म चल्नेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
