माघ ६, २०८१ आइतबार | २१:५०:२३
भीम र लोकेशले त्रिभुवन विश्वविद्यालयबाट जय नेपाल कप खेल्ने खो-खो विश्वकपः पुरुषतर्फ पनि नेपाल फाइनलमा पराजित हिमालयनको पहिलो जित खो-खो विश्वकपः महिलातर्फ नेपाल उपविजेता काठमाडौंविरुद्ध विराटनगरको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा आर्मीविरुद्ध फ्रेन्ड्स विजयी चन्द्राको सानदार प्रदर्शनमा आर्मी क्वालिफायर-१ मा, वालिङ बाहिरियो राखेप सदस्यसचिव घिसिङ खो-खो विश्वकपको फाइनल हेर्न दिल्लीमा आर्मीको सानदार सुरुआत सभापति कपमा आठ टोली, उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने भीम र लोकेशले त्रिभुवन विश्वविद्यालयबाट जय नेपाल कप खेल्ने खो-खो विश्वकपः पुरुषतर्फ पनि नेपाल फाइनलमा पराजित हिमालयनको पहिलो जित खो-खो विश्वकपः महिलातर्फ नेपाल उपविजेता काठमाडौंविरुद्ध विराटनगरको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा आर्मीविरुद्ध फ्रेन्ड्स विजयी चन्द्राको सानदार प्रदर्शनमा आर्मी क्वालिफायर-१ मा, वालिङ बाहिरियो राखेप सदस्यसचिव घिसिङ खो-खो विश्वकपको फाइनल हेर्न दिल्लीमा आर्मीको सानदार सुरुआत सभापति कपमा आठ टोली, उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने

आर्मी च्याम्पियन

काठमाडौं । विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा बिहीबार सम्पन्न फाइनलको पहिलो सेट आर्मीले १८-२५ ले गुमाएको थियो । दोस्रो सेट आर्मीले २५-१८ ले आफ्नो पक्षमा पार्यो ।

तेस्रो सेटमा पुलिस २५-२० ले अगाडि रह्यो चौथो सेटमा २५-२२ को जित निकाल्दै आर्मीले खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो ।

एकतर्फी बनेको पाँचौं तथा निर्णय सेट १- ७ ले आफ्नो क्षमा पार्दै आर्मी अपराजित रहँदै च्याम्पियन बन्यो ।

प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो स्थान हात पार्यो । भारतको गुराजत स्टेट भलिबल एसोसिएसन अनुपस्थित भएपछि मणिमुकुन्दलाई विजेता घोषित गरियो ।

शीर्ष तीनले क्रमश: ७ लाख, ३ लाख ५० हजार र १ लाख ७५ हजार रुपैयाँ प्राप्त गरे।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । 


भिडियो
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’
अन्तिम समयमा क्याप्टेनको रेडले पहिलो जित दिलायो II SANDIP PANT I HIMALAYAN RAIDERS
सबभन्दा बलियो टिम Kathmandu लाई हराउन हामीसँग योजना थियोः Kalyan Bhujel, Captain, Biratnagar Bandits
सभापति कप फुटबल किन ? के भन्छन्, काग्रेस नेता मोहनबहदुर बस्नेत ?
सभापति कपमा कसले कोसँग खेल्ने, हेर्नुहोस टाइसिट ड्र
SURAJ SINGH THAKURI II विद्यार्थीलाई शिक्षा र खेलाडीलाई खेलबाट टाढा राख्नुजस्तो पाप अरु केही हुन्न
Kathmandu Cricket Academy : सपनामाथिको लगानी