चैत्र ९, २०८२ सोमबार | १०:५२:१६
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

लगातार तेस्रो जितको लक्ष्यमा नेपाल र इरान

काठमाडौं । सेन्ट्रल एसियन भबिल एसोसिएन (काभा) महिला नेशन्स लिगमा आइतबार एक अर्काको सामना गर्दा नेपाल र इरान लगातार तेस्रो जितको लक्ष्यमा हुनेछन् ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा दिउँसो ५ः१५ बजे सुरु हुनेछ ।

नेपालले दुई खेलमा पाँच अंक जोडेको छ । इरानको पनि तीन खेलबाट पाँच अंक नै छ ।

 उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-० तथा दोस्रो खेलमा भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

युवा खेलाडीका साथ नेपाल आएको इरान पनि राम्रो लयमा छ । पहिलो खेलमा भारतसँग ३-१ को सेटमा पराजित भए पनि इरानले त्यसपछिका दुई खेल आफ्नो पक्षमा पारेको छ । 

इरानले दोस्रो खेलमा श्रीलंकालाई ३-२ तथा तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो ।

आइतबार नै हुने खेलमा श्रीलंका र माल्दिभ्स भिड्दैछन् । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो