चैत्र १४, २०८२ शनिबार | ०८:२२:२५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गण्डकीलाई हराउँदै आर्मी च्याम्पियन

तस्विरः आर्मीका कप्तान मानबहादुर श्रेष्ठको फेसबुकबाट

काठमाडौं। गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लब नवौं मणिमुकुन्द कप राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

रुपन्देहीको तिलोत्तमामा बिहीबार भएको एकपक्षिय फाइनल आर्मीले २५-२१, २५-१८, २५-२१ ले आफ्नो पक्षमा पारेको थियो ।

विभागिय नेपाल एपिएफ क्लबले तेस्रो स्थान हासिल गर्यो । एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि २५-२०,२५-२०,२५-१७ को सहज जित निकालेको थियो।

विजेता आर्मीले उपाधिसहित २ लाख रुपैयाँ प्राप्त गर्यो । यसैगरी उपविजेता गण्डकीले १ लाख ५० हजार, तेस्रो स्थान हासिल गरेको एपिएफलले १ लाख र चौथो स्थानको पुलिसले ५० हजार रुपैयाँ प्राप्त गरे ।

मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीको आयोजना नेपाल भलिबल संघको संयोजनमा प्रदेश खेलकुद परिषद्, लुम्बिनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो