काठमाडौं । साबिक विजेता आर्यना साबालेन्काविरुद्ध २-१ सेटको जित निकाल्दै अमेरिकी खेलाडी म्याडिसन किज वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् ।
यो हारसँगै विश्व नम्बर एक बेलारुसी स्टार साबालेन्का प्रतियोगितामा ह्याट्रिक गर्न चुकेकी छन् । १९औं वरीयताकी किजले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् ।
मेलबर्नस्थित रोड लेभर एरिनामा पहिलो सेट ६-३ ले आफ्नो पक्षमा परेकी किजले दोस्रो सेट भने २-६ ले गुमाइन् ।
तेस्रो तथा निर्णायक सेटमा ७-५ ले विजयी हुँदै किजले उपाधि उचालिन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
