चैत्र ५, २०८२ बिहीबार | ०२:४८:३०
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

राडुकानुले अकल्यान्ड क्लासिक नखेल्ने

फाइल तस्विर

काठमाडौं । बेलायती स्टार इम्मा राडुकानुले ढाडको समस्याका कारण अकल्यान्ड क्लासिक नखेल्ने भएकी छन् ।

२२ वर्षिय राडुकानुले पहिलो पहिलो चरणमा अमेरिकाका रोबिन मोन्टगोमेरीसँग खेल्ने तालिका थियो ।

अब राडुकानु अब १२ जनवरीबाट सुरु हुने अस्ट्रेलियन ओपनको तयारीका लागि मेलबर्न जाने छिन्।

‘मैले मैदान फर्किने प्रयास गरे,’ उनले भनिन्,‘ मलाई अकल्यान्ड र यहाँका समर्थकका अगाडि खेल्न मन पर्छ, तर दुर्भाग्यवश चोटका कारण म समयमै तयार हुन सकिन ।’

सन् २०२१ को युएस ओपन च्याम्पियन राडुकानु खुट्टाको शल्यक्रियापछि गत वर्ष टेनिसमा फर्किएकी थिइन्। तर चोट बल्झिएपछि उनले गत सिजन थप तीन खेल मात्र खेलेकी थिइन् ।

हा लविश्व वरीयताको ५४औं स्थानमा रहेकी राडुकानुले अस्ट्रेलियन ओपनको छनोट खेल्ने छिन् । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं