चैत्र १६, २०८२ सोमबार | १४:०९:४७
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता हुने भएको छ ।

आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कार्तिक ५ देखि १० गतेसम्म आयोजना हुने जानकारी दियो ।

गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य भाष्करमान संह, फाउन्डेसनका खेलकुद संयोजक सञ्जीव तुलाधर, नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष एवं नेपाली काग्रेस खेलकुद विभागका नवनियुक्त सदस्य राजीव श्रेष्ठ, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ र नेपाल टेनिस संघकी सचिव माहिका राणाले प्रतियोगिताबारे जानकारी गराए ।

प्रतियोगितामा सियिनरतर्फ १२ र जुनियरतर्फ ६ स्पर्धा समावेश गरिएको छ ।

प्रतियोगितामा सिनियरतर्फ महिला तथा पुरुष सिंगल्स/डबल्स र पुरुष ३५, ४५, ५५ र ६५ वर्षमाथि सिंग्लस/डबल्समा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी जुनियरतर्फ यु-८, ९,१०, १२ र १४ तथा खुला डबल्स विधा समावेश छ ।

प्रतियोगितामा पुरुष सिंगल्सतर्फका शीर्ष तीनले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी महिला सिंगल्सतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थानमा रहले १२ हजार ५०० पाउनेछन् ।

यस्तो छ प्रतियोगिताको पुरस्कार रकम:


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो