माघ १५, २०८१ मंगलबार | ०९:२५:०१
फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै सहवागको टुटेको वैवाहिक जीवन भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान रोमाञ्चक जित निकाल्दै जनकपुर उपाधि नजिक फाइनल पुग्न आयोजक बागमती र एनआरटी भिड्दै सहवागको टुटेको वैवाहिक जीवन भारतविरुद्ध इङ्ल्यान्ड ‘गर या मर’को स्थितिमा नेयमारले छाडे अल हिलाल रुपेशलाई एकल अग्रता उपाधिका लागि मध्यमश्चिम र लखनउ भिड्ने काठमाडौं दोस्रो क्वालिफायरमा, बाहिरियो धनगढी हेल्प नेपाल र गण्डकीबीचको खेल स्थगित चार नेपाली रेफ्री मलेसिया प्रस्थान रोमाञ्चक जित निकाल्दै जनकपुर उपाधि नजिक

२ सय मिटर फ्रिस्टायलमा नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडाैं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार २ सय मिटर फ्रिस्टायलमा नासिरले १ मिनेट ५७ दशमलव २६ सेकेन्ड समयका साथ आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमान सुधार गरेका हुन् ।

यसअघि नासिरको नाममा १ मिनेट ५८ दशमलव २३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । नासिरले सो किर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।

नासिरले आइतबार भएको ४ सय मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ८ दशमलव २३ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

आजै भएको महिलातर्फको खेलमा दक्षिण एसियाली खेलकुदकी चार स्वर्ण पदकधारी गौरिकाले उपलब्धी हासिल गर्न सकिनन् । उनले १ सय मिटर ब्याक स्ट्रोकमा १ मिनट ६ दशमलव ८० सेकेन्ड समयमा दुरी पुरा गरिन् ।

मंगलबार गते डुवाना लामाले २ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश वैद्यले जानकारी गराएका छन् ।

 


भिडियो
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC
Npc X Army POST MATCH CONFRENCE II Usha Nath Goal Keeper ,NPC
NPC VS TAFC POST MATCH CONFRENCE II BHOLA NATH SILWAL Head Coach , NPC
छोटो समयमा छोटो तयारी हुँदा टिम सेट गर्नै गार्हो भयो : Mahesh shrestha | | Head Coach, Friends Club
हाम्रो टोलीमा Clearity छ : Jeevan Sinkeman , COACH NRT