भाद्र ९, २०८२ मंगलबार | २०:५१:५९
लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य लुम्बिनीमा थप दुई विदेशी खेलाडी अनुबन्ध चर्च ब्वाइजको कठिन जित डोनारुम्मा अनुबन्ध गर्ने प्रयासमा म्यानचेस्टर सिटी बुकायो साका कम्तिमा पनि चार साता मैदान बाहिर रहने तेक्वान्दाे लिग बिहीबारदेखि हुने दुई ह्याट्रिकमा मछिन्द्रको एकतर्फी जित दशरथ रंगशाला अझै अयोग्य, भियतनाम र मलेसियासँगको खेललाई तटस्थ मैदान प्रस्ताब गर्न एएफसीको निर्देशन नेपालमाथि वाडाको नजर, कालोसूचिमा पर्ने खतरा एसिटीविरुद्ध नेपाल लागतार दोस्रो खेलमा विजयी एसिटीले दियो नेपाललाई ९७ रनको लक्ष्य

एथलेटिक्समा दुई नयाँ जुनियर कीर्तिमान कायम

छात्रा ४०० मिटरमा कीर्तिमान कायम गरेकी गीता विक।

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा जारी १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्समा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बागमती प्रदेशका प्रविण रानामगरले छात्र १०० मिटर  तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा ४०० मिटर दौडमा कीर्तिमान कायम गरे । 

छात्र १०० मिटरमा कीर्तिमान कायम गरेका प्रविण रानामगर ( राताे जर्सी) ।

प्रविणले निर्धारित दूरी १०.७६ सेकेन्डमा पूरा गरे । उनले आशिष चौधरीले २०७० सालमा कायम गरेकाे १०.९० सेकेन्डको कीर्तिमान ताेडे ।कोशी प्रदेशका सुजन मण्डल दोश्रो तथा लुम्बिनी प्रदेशका शुभम बमरेल तेश्रो स्थानमा रहे ।

संगीताले १ मिनेट ०१.१९ सेकेन्डकाे नयाँ कीर्तिमान कायम गरिन् ।

उनले २०७६ सालमा अरुणा रिजालले स्थापित गरेको १ मिनेट ०१.३० सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । बागमतीकी अनिशा थारुले रजत र कर्णालीकी कृष्णा राना कांस्य पदक हात पारे  ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP