मंसिर २८, २०८२ आइतबार | ०३:४९:२६
यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार

बिबिए कप नगर्ने निर्णय फिर्ता नलिए आन्दाेलनमा उत्रिने विद्यार्थीकाे चेतावनी

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले खेलकुदमाथि लगाइएको प्रतिबन्धकोविरुद्धमा मिनभवनस्थित नेपाल कमर्श क्याम्पसमा बिबिएमा अध्यायनरत विद्यार्थीहरूले विराेध गरेका छन् ।

प्रशान्त राज खड्काकाे नेतृत्वमा रहेकाे टाेलीले विराेधकाे पहिलाे चरणमा व्यवस्थापन संकायका डीन र कल्याण प्रमुखसँग भेटेर खेलकुद पुन:सुरु गर्न आग्रह गरेकाे छ ।

विधार्थी नेता खड्काले यदी प्रतियाेगिता आयाेजना नगर्ने त्रिविकाे निर्णय तत्काल फिर्ता नलिए आन्दाेलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

`यदि तुरुन्तै बिबिए कपमाथिकाे रोक हटाइएन भने, अहिलेको शान्तिपूर्ण विद्यार्थी आवाज आन्दोलनमा रूपान्तरण हुनेछ,´ खड्काले भने,´खेलकुद विद्यार्थीको अधिकार हो । यसलाई राजनीतिक वा प्रशासनिक बहानामा रोक्नु अन्यायपूर्ण र असंवैधानिक कार्य हो । खेलकुदले नेतृत्व, एकता र अनुशासन सिकाउने माध्यम भएकोले यसलाई दबाउनु शिक्षा नीतिको विपरित हो।´

यसैगरी खड्काले सबै विद्यार्थीहरूलाई एकजुट भएर न्यायको पक्षमा उभिन आह्वान गरे ।

बिबिए कप क्रिकेट र फुटबल बिगत १५ वर्षदेखि हुँदै आएकाे थियाे । तर त्रिविले यसपटकदेखि प्रतियाेगितालाई निरन्तरता नदिने निर्णय गरेकाे छ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II