फाल्गुन २७, २०८२ बुधबार | ०३:२४:२७
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

बिएनए कपः क्वार्टरफाइनल समीकरण पूरा

सिनियर गर्ल्सतर्फ क्वार्टरफाइनलमा पुगेको ग्रिल्यान्डको टोली

काठमाडौं । बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गर्ल्स दुवैतर्फ क्वार्टरफाइनल फाइनल समीकरण पूरा भएको छ ।

जुनियर ब्वाइजतर्फ बिहीबार सम्पन्न खेलमा न्युटनले गोल्डेनपिकलाई २८-२७ को झीनो अन्तरले पराजित गर्यो । न्युटनका सविन राईले आठ अंक जोडे ।

यसैगरी ग्रिनल्यान्डले एन्जल्स हार्टलाई २६-२२, पारामाउन्टले क्यान्भास बसन्त ऋतुलाई २५-१८ तथा भ्याली पब्लिकले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ४७-३५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

ग्रिनल्यान्डका राहुल तामाङले १०, पारामाउन्टका सुशन थापाले पाँच तथा भ्याली पब्लिकका अशोक विकले २३ अंक बटुले ।

क्वार्टरफाइनलमा लालीगुराँस नेसनल एकेडेमीले क्यान्भास, पारामाउन्टले ग्रिनल्यान्ड, भ्याली पब्लिकले गोल्डेनपिक तथा न्युटनले स्किब्सको समना गर्नेछन् ।

यता सिनियर गर्ल्समा केभिकेएसएसले बिएनएलाई २४-१८, फेरिल्यान्डले टिआइएलाई २८-२२, ग्रिनल्यान्डले न्युटनलाई २४–१९ र भ्याली पब्लिकले लालीगुराँसलाई ३७-३० ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का  गरे ।

केभिकेएसएसकी रोजी श्रेष्ठले ९, फेरिल्यान्डकी करुणा बोगटीले १३, ग्रिनल्यान्डकी बिहानी राईले ९ र भ्याली पब्लिककी दृष्य गुरुङले १४ अंक जोडे ।

क्वार्टरफाइनलमा ग्रिनल्यान्डले टिआइए, भ्याली पब्लिकले जेबी स्कुल, केभिकेएसएसले लालीगुराँस तथा फेरिल्यान्डले न्युटनविरुद्ध खेल्नेछन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||