असार १८, २०८२ बुधबार | १८:४०:०५
खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ जनकपुर बोल्ट्सको मार्कीमा आसिफ शेखकै निरन्तरता सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको असार अन्तिम साता सविना र अञ्जलीले भुटानको लिग खेल्ने अन्सु फाती मोनाकोमा अनुबन्ध दोस्रो ट्वान्टी-२० खेलमा पनि भारत विजयी नाेभाक जाकोभिच चौथो सेटमा विजयी खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ जनकपुर बोल्ट्सको मार्कीमा आसिफ शेखकै निरन्तरता सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको असार अन्तिम साता सविना र अञ्जलीले भुटानको लिग खेल्ने अन्सु फाती मोनाकोमा अनुबन्ध दोस्रो ट्वान्टी-२० खेलमा पनि भारत विजयी नाेभाक जाकोभिच चौथो सेटमा विजयी

डर्टमन्डले क्वार्टरफाइनलमा रियाल मड्रिडको सामना गर्ने

काठमाडौं । जर्मन टाेली बोरुसिया डर्टमन्डले फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा स्पेनिस क्लब रियाल मड्रिडको सामना गर्ने भएको छ ।

बुधबार अमेरिकाको मर्सिडिज बेन्ज रंगशालामा सम्पन्न अन्तिम १६ को खेलमा डर्टमन्डले मेक्सिकन क्लब मोन्टेरेविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो । रियालले इटालियन क्लब युभेन्टसलाई १-० ले हरायो ।

डर्टमन्डलाई जित दिलाउन दुवै गोल सेरहाेउ गुइरासीले गरे । मोन्टेरेका लागि बर्टेरमले गोल फर्काए ।

खेलको १४औं मिनेटमा गुइरासीको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो । १० मिनेटपछि गुइरासीले नै टोलीको अग्रता दोब्बर बनाए । दुवै गोलका लागि करिम अदेयेमीले अवसर सिर्जना गरेका थिए ।

बर्टेरमले ४८औं मिनेटमा गोल गर्दै मोन्टेरेलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । उनले एरिक अगुइरेको पासलाई पोस्टको दिशा दिए । 


भिडियो
Private video
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA