असार १९, २०८२ बिहीबार | ०८:२३:२९
उज्वेकिस्तानको फराकिलो जित मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान उज्वेकिस्तानको फराकिलो जित मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान

सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको असार अन्तिम साता

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन तस्विरः सरोज सपाकोटा /खेलाडी ।

काठमाडौं । नेक्सोभा स्पोर्टस प्रालिको आयोजनामा सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण असार २९ देखि ३२ गतेसम्म हुने भएको छ ।

बुढानिलकण्ठको चुनिखेलस्थित रोयल स्पोर्टस पाकएमा हुने प्रतियोगितामा १६ क्लबको सहभागिता रहने आयोजकले बताएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्।

सिटी सिपको सहयोगमा नेक्सोभा स्पोर्टसले इन्डोर क्रिकेटको प्रवद्र्धन गर्ने उद्धेश्यसहित प्रतियोगिताको आयोजना गर्न लागेको हो । क्रिकेटलाई शहरी जीवनशैलीसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।

इन्डोर क्रिकेट मनसुनमा पनि खेल्न मिल्ने भएकाले यसले राजधानीमा क्रिकेटको माहोललाई जीवितै राख्ने आयोजकले बतायो ।

प्रतियोगिताका लागि खुलारूपमा खेलाडी दर्ता  गर्न सकिनेछ । जसमा घरेलु देखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।  कूल लागत पाँच लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यसैगरी उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक खेलका ‘प्लेयर अफ दि म्याच’लाई विशेष पुरस्कार प्रदान गरिनेछ । विधागततर्फका उत्कृष्ट खेलाडीको हकमा भने आयोजकले पुरस्कार राशी ताकेको छैन ।


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4