चैत्र ९, २०८२ सोमबार | ११:५४:३२
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

आयोजक पुष्पसदन, अन्नपुर्ण, त्रियोग र स्वस्तीश्रीको राम्रो सुरुआत

काठमाडौं । शनिबारबाट सुरु भएको पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिपमा आयोजक पुष्पसदन आवासीय माध्यमिक विद्यालय, अन्नपुर्ण मावि, त्रियोग हाई स्कुल र स्वस्तीश्री गुरुकुलले राम्रो सुरुआत गरेका छन् ।

तीन दिने प्रतियोगितामा यु-११, यु-१३ र यु-१५ छात्र तथा छात्रा, तीन अलग-अलग समूहमा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक एवं सीम तथा एफटी केशव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन दुई चरणका खेल सम्पन्न भए । च्याम्पियनसिपमा आइतबार तेस्रो, चौथो र पाचौं चरणका खेल हुनेछन् ।

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीका आधारमा सञ्चालन भईरहेको प्रतियोगितामा  प्रत्येक समुहका उत्कृष्ट १० खेलाडीलाई प्रमाणपत्र र पदक दिइने विद्यालयका अध्यक्ष महेश श्रेठले जानकारी दिए ।

शीर्ष तीन टोलीलाई ट्रफी पनि प्रदान गरिनेछ । प्रतियोगितामा सिक्किमबाट ३५ सहित २५० खेलाडीको सहभागिता छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो