चैत्र १८, २०८२ बुधबार | ०८:०१:४४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

रेडियन्ट र एक्सेल्सियर विजयी

रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलमा जुनियर ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले जुनियर ब्वाइज तथा द एक्सेल्सियर स्कुलले सिनियर ब्वाइजमा जित दर्ता गरेका छन् ।

साबिक विजेता रेडियन्टले केभिसीलाई १८-६ ले पराजित गर्यो । रेडियन्टका सोहाम बुढाथोकीले ६ अंक जोडे । यसैगरी एक्सेल्सियरले ज्ञानोदयलाई २९-२२ ले हरायो । एक्सेल्सियरका सोङमेन तामाङले १० स्कोर गरे ।

सिनियर ब्वाइजकै अन्य खेलमा केभिसीले माउन्ट ग्लोरीलाई २४-७, पुष्पसदनले होली भिजनलाई ३५-२० र स्वस्तिश्री गुरुकुलले विस्डमलाई ३२-८ ले पराजित गरे । केसभसीका समर्पणले सात, पुष्पसदनका उमंगले १७ र स्वस्तिश्री गुरुकुलका श्रेयम नाम्गेल लमाले १० अंक बटुले ।

जुनियर ब्वाइजमा नवीन ज्योतिले पुष्पसदनलाई ८-३ ले निरास बनायो । विजेता टोलीका लागि जीवन विष्टले चार स्कोर गरे ।

यस्तै सिनियर गर्ल्समा केभिएसले केसभसीलाई २४-१५ तथा एक्सेल्सियरले ज्ञानोदयलाई १२-६ ले पराजित गरे । केभिएसकी सिमरनले १३ तथा एक्सेल्सियरकी अकिना घिमिरेले ९ अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो