माघ १३, २०८२ मंगलबार | १४:०९:५४
श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि

अन्तरविधालय बास्केटबलः एलआरआइ र पुष्पासदन उपाधिका लागि भिड्ने

ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । एलआरआइ र पुष्पासदन ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

एलआरआइले इन्डियन मोर्डन स्कुल (एमआइएस) लाई ५२-४३ ले हरायो। एलआरआइका रियुची श्रेष्ठले सर्वाधिक १९ स्कोर गरे ।

पुष्पसदनले आयोजक ज्ञानोदय बालवाटिकामाथि ५३-५० को रोमाञ्चक जित । पुष्पसदनका उमंग अमात्यले  सर्वाधिक २५ अंकको योगदान गरे ।

यसैगरी गर्ल्तर्फ रेडियन्ट पब्लिक र रिब्सले फाइनलमा स्थान सुरक्षित गरे ।

रेडियन्टले एनसिसिएसलाई ३९-२८ ले पराजित गर्यो । रेडियन्टको जितमा दिब्यान्शा कार्कीले  सर्वाधिक २५ अंक जोडिन्। 

सुजिना लामाको नौ अंकको अंक सहयोगमा रिब्सले द चाँदबाग स्कुललाई २०-१७ ले हरायो ।

प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate