माघ १६, २०८१ बुधबार | ०५:०८:४१
काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा एन्फा राजनीतिको समीकरण फेरियो, प्रतियोगिता संयोजक खतिवडालाई नेतृत्वबाटै असहयोग

अन्तरकलेज छात्रा बास्केटबलः जेभियर इन्टरनेसनलको विजयी सुरुआत

जेभियर र ब्लु बर्ड प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेजले सोमबार ब्लु बर्डलाई २८-२३ ले पराजित गरेको छ ।

सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको कोर्टमा जेभियरलाई सुखद सुरुआत दिलाउन पेमाडोमा शेर्पाले सर्वाधिक १३ अंक जोडिन् ।

सुरुका तीन क्वार्टरमा जेभियरले क्रमशः ८-२, ८-६ , १२-७ को अंक जोड्यो । चौथो तथा अन्तिम क्वार्टरमा ब्लु बर्डले ८-० को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले पनि जितका  प्रतियोगिताको सुरुआत गरे ।

गोल्डेनगेटले कान्जिरोवालाई ३८-१३ ले हरायो । गोल्डेनगेटकी सन्ध्या डंगोलले १५ स्कोर गरिन् । पहिलो क्वाटरमा १६-५ को अग्रता लिएको गोल्डेनगेटले अन्तिमसम्म त्यसलाई कायम राख्दै ६-४, ७-२, ९-२ को प्रदर्शन गर्यो ।

ल्यान्डमार्कले ट्रिटन इन्टरनेसनल कलेजलाई ३०-१० ले  निरास बनायो । विजयी टिमका लागि साजन खत्रीले १६ अंक जोडिन् ।

पहिलो र दोश्रो क्वार्टरमा क्रमशः १४-२, ८-० ले अगाडि रहेको  ल्यान्डमार्क तेश्रोमा भने ०-६ ले पछि पर्यो । चौथो तथा अन्तिम क्वार्टरमा ल्यान्डमार्क ८-२ ले अगाडि रह्यो । 

प्रतियोगितामा सहभागी सात टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त  गर्नेछन् । फाइनल भदौ २२ गते हुनेछ ।
 


भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC