काठमाडौं । केकेएम-एनआर अन्तर विद्यालय राष्ट्रिय टेबल टेनिस प्रतियोगिता भदौ ११ देखि १३ गते सम्म अन्तरविधालय टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।
आफ्नो ९०औं वार्षीकउत्सवका अवसरमा काठमाडौं खेल मण्डल (केकेएम) \ न्युरोड टिम (एनआरटी) ले प्रतियोगिता आयोजना गर्न लागेको जानकरी दियो ।
प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । ४३ विधालयका १९२ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा ब्वाइज/ गर्ल्स टिम, यु-१६ ब्वाइज/गर्ल्स एकल तथा यु-१२ ब्वाइज/गर्ल्स एकल गरि ६ विधा समावेश गरिएको छ ।
यु-१६ र १२ का शीर्ष तीनले क्रमशः २०, १० र ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितलाई नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग रहनेछ।
भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC