चैत्र १८, २०८२ बुधबार | १२:३०:३७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

हालेप तेस्रो चरणमा

मेलबर्न । दुई पटककी ग्रान्डस्लाम च्याम्पियन सिमोना हालेप अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेकी छन् । 

गत वर्षको क्वार्टरफाइनलबाटै बाहिरिएकी हालेपले बिहीबार भएको दोस्रो चरणको खेलमा विश्व वरियताको ८३औं स्थानकी बिट्रज हड्डाड मायालाई ६–२ ६–० को सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा पुगेकी हुन् ।

सन् २०१८ मा फाइनलसम्म पुगेर पनि उपाधि जित्नबाट वञ्चित रहेकी हालेपले चौथो चरण प्रवेशका लागि मोन्टेनेग्रोकी डांका कोभिनिचसँग खेल्नेछिन् । हालेपले पोल्यान्डकी माग्डालेन फ्रिचलाई ६–४ ६–३ को नतिजामा पराजित गरेकी थिइन् ।

डांका गत वर्षकी युएस ओपन च्याम्पियन इम्मा राडुकानुलाई ६–४ ४–६ ६–३ को नतिजामा पराजित गर्दै तेस्रो चरणमा पुगेकी हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो