चैत्र १८, २०८२ बुधबार | १२:५९:१७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

फाइनल समीकरण पूरा

गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दै श्रीलंकन खेलाडी

काठमाडौं । भारत र श्रीलंका एटिएफ यु-१२ टेनिस टिम च्याम्पियनसिप (दक्षिण एसियाली छनोट) को गर्ल्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

पाँच टोली सहभागी लिग चरणमा  भारत पहिलो र श्रीलंका दोश्रो स्थानमा रहे । 

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा भारतले माल्दिभ्स तथा श्रीलंकाले बंगलादेशलाई समान ३-० को नतिजामा पराजित गरे ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा पनि भारत फाइनल पुग्यो । भारतले श्रीलंकालाई ३-० ले हरायो । फाइनलमा भारतको भेट पाकिस्तानसँग हुनेछ ।

अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशमाथि ३-० को सहज जित दर्ता गर्यो । फाइनल शुक्रबार हुनेछ ।

ब्वाइज/गर्ल्स दुवैमा फाइनल पुगेका टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटिएफ यु-१२ टिम च्याम्पियनसिपका लागि छनोट भएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो