चैत्र १६, २०८२ सोमबार | १४:३८:१४
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

डबल्समा फाइनल समिकरण पूरा

सांकेतिक तस्विर

सातदोबाटो । नेपाल टेनिस संघको आयोजनामा भइरहेको जे ६० काठमाडौं जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ अन्तर्गत ब्वाइज/गर्ल्स दुवैमा बिहीबार फाइनल समिकरण पूरा भएको छ ।

ब्वाइज डबल्समा थाइल्यान्डका पेन चरुसोर्न र हङकङका सिन हाङ तामको जोडी चीनका जुन जि हे र झाङ हाङ येको जोडीलाई ५-७,७-५१(७-५) तथा भारतका भ्रज गोहिल र समर्थ सहिताको जोडी भारतकै प्रवीर मुकेश र स्मिट पटेलको जोडीलाई ५-७,६-३ को सेटमा पराजित गरी फाइनलमा प्रवेश गरे ।

उक्त स्पर्धाको गर्ल्समा मंगोलियाकी मार्ता चोग्सोम्जाभ र इभा ख्रुस्तालेभाको जोडीले ताइपेईंकी यु चिङ वाङ र चीनकी युटोङ झिको जोडीलाई ६-२,६-४ तथा हङकङका चिङ लाम लाइ र दक्षिण कोरियाकी सुहा लिको जोडीले हङकङकी नाओमी हगी र जापानकी अमाने हटोरीको जोडीलाई ६-४,७-५ को सोझो सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको ब्वाइज/सिंगल्समा सेमिफाइनल समिकरण तयार भएको छ ।

ब्वाइजमा थाइल्यान्डका पेन चरुसोर्न, चीनका झिउयान ये, अमेरिकाका भेन्कट ऋषि बत्लान्की र चीनका यु झिअ सेमिफाइनलमा पुग्न सफल भए । सो स्पर्धाको गल्र्समा जापानकी अमाने हटोरी, दक्षिण कोरियाकी सुहा लि, हङकङकी चिङ लाम लाइ र चीनकी झि ये झाङले सेमिफाइनलमा स्थान बनाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो