चैत्र ५, २०८२ बिहीबार | १६:२५:५९
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

गणेशमान टेनिस सुरु

काठमाडौं । गणेशमान सिंह फाउन्डेशन र वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित 'वीर  गणेशमान सिह राष्ट्रिय टेनिस प्रतियोगिता' मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुरु भएको छ ।

यही कार्तिक १६ गते सम्म ८ दिन चल्ने प्रतियोगिताको नेपाली काग्रेसका नेता एवं गणेशमान सिह फाउन्डेसनका अध्यक्ष प्रकाश मान सिहले एक कार्यक्रमका बीच उदघाटन गरे ।

उदघाटनको अवसरमा वीर गणेशमान सिह स्पोर्टस कमिटीका संयोजक सञ्जीव तुलाधर, नेपाल लन टेनिस संघका महासचिव मनोहरदाश मुल र नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतले प्रतियोगिताको बारेमा प्रकाश पारेका थिए ।

खेलाडीहरुको तर्फवाट प्रकास खड्का, सलोनि तामाङ र निर्णायकको तर्फवाट सन्तोष खत्रीले शपथ ग्रहण गरेका थिए ।

उदघाटन समारोहका प्रमुख अतिथि सिहले नेपाली राजनीतिका राजनेता एवं लौह पुरुष गणेसमान सिहले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई सदैव स्मरण गर्न विभिन्न खेलकुदका कार्यक्रमहरु  गर्दै आइरहेको बताए ।

सिनियर र जुनियरतर्फ महिला र पूरूषमा विभिन्न २३ इभेन्टमा करिव २ सय २५ खेलाडी सहभागी छन् । कुल सात लाख २५ हजार रुपैयाँ नगद पुरस्कार राखिएको प्रतियोगितामा मंगलबार पहिलो दिन पुरुष युगल, छात्र/छात्रा जुनियर एकल, पुरुषतर्फ ४५ र ६५ वर्ष उमेर समूहका पहिलो चरणका खेलहरु भएका छन् ।
 


भिडियो
Private video
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।