चैत्र १८, २०८२ बुधबार | १३:२५:५७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

जोकोभिचलाई पोरिस मास्टर्स को उपाधि

काठमाडौं । सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले आइतबार कीर्तिमानी सातौं पेरिस मास्टर्सको उपाधि जितेका छन् । जोकोभिच यसअघि सन् २००९, २०१३, २०१४, २०१५ र २०१९ मा च्याम्पियन बनेका थिए ।

विश्व नम्बर एक जोकोभिचले बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई ६-४, ६-३ को सोझो सेटमा पराजित गरे । जोकोभिचको यो ४० औं मास्टर्स उपाधि हो ।

३६ वर्षीय जोकोभिचले यो साल जितेको यो छैटौं छैटौं उपाधि हो । जसमा तीन ग्रान्ड स्लाम, सिनसिनाटीमा मास्टर्स लगायत समावेश छ।

जोकोभिचले आफ्नो करिअरको ५८ औं फाइनल खेल्दा दिमित्रोभको भने दोस्रो फाइनल हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो