चैत्र १८, २०८२ बुधबार | १२:२०:३२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

युएस ओपन टेनिसः अल्कारेज अन्तिम १६ मा

काठमाडौं । स्पेनिस टेनिस स्टार कार्लोस अल्कारेज युएस ओपन टेनिस प्रयितोगिताको  पुरुष एकलतर्फ अन्तिम १६ मा प्रवेश गरेका छन् ।

साबिक विजेता अल्कारेजले इङ्लिस खेलाडी डान इभन्सलाई ६-२, ६-३,४–६ र ६-३ ले पराजित गरे ।

अल्कारेजले अन्तिम १६ मा इटालियन खेलाडी माटियो अर्नाल्डीको सामना गर्नेछन् । अर्नाल्डीले इङ्लिस खेलाडी क्यामरुन नोरीलाई ६-३, ६-४ र ६-३ ले पराजित गरेका थिए ।

यसैगरी रसियन स्टार डानियर मेदभेदेवले पनि अन्तिम १६ मा प्रवेश गरेका छन् । मेदभेदेवले अर्जेन्टिनाका सेबास्टियन बेजलाई ६-२, ६-२ र ७- ६(८-६) ले पराजित गरे ।

मेदभेदेवले अस्ट्रेलियन खेलाडी एलेक्स डि मिनायरको सामना गर्नेछ । मिनायरले चिलीका निकोलस जेरीलाई  ६-१, ६-३ र ६-२ ले पराजित गरेका हुन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो