काठमाडौं । रसियन स्टार डानियल मेदभेदेव युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मेदभेदेवले अस्ट्रेलियाका क्रिस्टोफर ओ’कोनेललाई ३-१ को सेटमा पराजित गरे । सुरुआती दुई सेटमा समान ६-२ को जित निकालेको मेदभेदेवले रोमाञ्चक बनेको तेस्रो सेट ६-७ (६-८) ले गुमाएका थिए ।
चौथो सेट ६-२ ले आफ्नो पक्षमा पार्दै भेदभेदेवले तेस्रो चरणमा स्थान पक्का गरे । उनले तेस्रो चरणमा अर्जेन्टिनाका सेबास्टियन बेजको सामना गर्नेछन् ।
बेजले ब्राजिलियन खेलाडी फिलिप अल्भेसलाई ७-६ (९-७), ६-४ र ६-४ ले पराजित गरेका हुन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
