चैत्र १४, २०८२ शनिबार | ०९:२३:३३
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

जाबेउर र गौफ तेस्रो चरणमा

काठमाडाैं । ट्युनिसियाकी ओन्स जाबेउर र अमेरिकाकी कोको गौफले फ्रेन्च ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ तेस्रो चरणमा स्थान बनाएका छन् ।

प्रतियोगिताको दोस्रो चरण अन्तर्गत बिहीबार सम्पन्न खेलमा  जाबेउरले घरेलु खेलाडी ओसियन डोडिन तथा गौफले अस्ट्रियाकी जुलिया ग्राभरलाई पराजित गरेका हुन् ।

सातौं वरीयताकी जाबेउरले डोडिनमाथि ६-२ र ६-३ को सोझो सेटमा जित निकालिन् ।

जाबेउरले तेस्रो चरणमा सर्बियाकी ओल्गा डानिलोभिचको सामना गर्नेछिन् । डानिलोभिचले इटालीकी जास्मिन पाओलिनीलाई ६-२ र ७-५ ले पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएकी थिइन् ।

छैटौं वरीयताकी गौफले ग्राभरमाथि ६-२ र ६-३ को सोझो सेटमा जित निकालिन् ।

गौफले तेस्रो चरणमा रुसकी मिरा एन्ड्रिवासँग प्रतिस्पर्धा गर्नेछिन् । एन्ड्रिवा घरेलु खेलाडी डायनी पेरीलाई ६-१ र ६-२ ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो