चैत्र १८, २०८२ बुधबार | १३:१५:०७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

जोकोभिचले मियामी ओपन गुमाउने

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले मियामी ओपन टेनिस प्रतियोगिता गुमाउने भएका छन् । मियामी ओपन मार्च २३ देखि सुरु हुँदैछ । 

२२ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले करोनाविरुद्धको खोप नलगाएका कारण अमेरिका प्रवेश गर्न विशेष अनुमतिका लागि निवेदन दिएका थिए । तर अहिलेसम्म त्यसको जवाफ नआएकले प्रतियोगिता खेल्न नपाउने भएका हुन्  ।

अमेरिकाले अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई खोप लगाउन अनिवार्य गरेको छ। खोप नलगाएकै कारण सर्वियन जोकोभिचले गत वर्षको युएस ओपन गुमाएका थिए ।

काेराेनाविरुद्धको खोप नलगाएकाले प्रवेश अनुमती नपाउँदा जोकोभिचले इन्डियन-वेल्स मार्टस टेनिस प्रतियोगिता पनि गुमाएका थिए ।

जोकोभिचले कोरोनाविरुद्धको खोप नलगाएका कारण देश निकालमा परेपछि गत वर्षको अस्ट्रेलियन ओपन पनि गुमाएका थिए । उनले कोरोना खोप लगाउनुको सट्टा ग्रान्डस्लामहरू छोड्ने बताउँदै आएका छन् ।

जोकोभिचलाई गएको जनवरीमा भने मेलबर्न प्रवेश अनुमती दिइएको थियो र उनले १० औं अस्ट्रेलियन ओपनको उपाधि जिल्दै राफेल नाडालको २२ ग्रान्डस्लाम जित्ने कीर्तिमानलाई बराबरी गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो