चैत्र १८, २०८२ बुधबार | १३:१५:०६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

अल्कराज अर्जेन्टिना ओपनको च्याम्पियन

काठमाडौं । स्पेनिस टेनिस स्टार कार्लोस अल्कराज एटिपी टुर अन्तर्गत अर्जेन्टिना ओपन टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

अल्काराजले फाइनल खेलमा बेलायतका क्यामरुन नोरीलाई २-० को सोझो सेटमा पराजित गरे ।

विश्व नम्बर दुई अल्कराजले कोर्ट गुइलेर्मो भिलासमा सम्पन्न फाइन्ल खेल ६-३ र ७-५ ले आफ्नो पक्षमा पारेका हुन् ।

चोटका कारण गत नोभेम्बर यता कोर्ट बाहिर रहेका अल्कराजले यो उपाधिसँगै आफ्नो पुनरागमनलाई सुखद बनाएका छन् । सन् २०२३ मा अल्कराजको यो पहिलो उपाधि हो ।

सेमिफाइनलमा अल्कराजले आफ्नै देशका बेर्नाबी जापाटालाई ६-२, र ६-२ तथा नोरीले पेरुका जुआन पाब्लो भारिलसलाई ७-६(७-५) र ६-४ ले पराजित गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो